डेढ करोडको जलपान हो कि मदिरापन ?
नेपालबहस संवाददाता
साउन १८, २०७७ आइतबार १७:५३:१७
१८ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले काठमाडौं महानगरपालिकाको अस्वभाविक खर्चमाथि प्रश्न उठाएका छन् । महानगरपालिकाले जलपानमा डेढ करोड, इन्धनमा १० करोड, सवारी साधन मर्मतमा चार करोड खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
विकासे कामभन्दा अनावश्यक काममा बढी खर्च गरिएको भन्दै नेता गुरुङले यसलाई अस्वभाविक तर देखाइएको खर्च भनेका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा प्रश्न गर्दै गुरुङले लेखेका छन, ‘डेढ करोडको जलपान हो कि मदिरापान ? १० करोडको इन्धन गाडीमा हालेको कि कोटको खल्तीमा ? चार करोडको गाडी मर्मत गरेको कि भुँडी मर्मत ?’
नेता गुरुङसँगै काठमाडौं महानगरपालिकाको अस्वभाविक खर्चमाथि धेरैले आलोचना गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार