मेलम्ची पहिरोमा पुरिएका ८ जनाकै शव फेला
नेपालबहस संवाददाता
साउन १९, २०७७ सोमबार १९:२६:३४
१९ साउन, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ मा गएराती खसेको पहिरोमा परी बेपत्ता ८ जनाकै शव भेटिएको छ । कभर्ड हल बनाउन गएका ९ मजदुर बसेको टहरा आइतबार गएराती पहिरो खस्दा पुरिएको थियो ।
पहिरोमा पुरिएका ८ जनाको शव भेटिएको हो भने एक जनाको जिवित्तै उद्धार गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा ७ जना नेपाली र १ जना भारतीय नागरिक छन् ।
पहिरोमा पुरिएर ज्यान गुमाउनेमा वीरगञ्जका प्रदीप चौरसिया, बिक्रम थिङ, राजेश चौधरी, मानबहादुर रुम्बा, सिमन घलान, शिवबालक धामी र सोनम लामा छन । मृत्यु हुने भारतीय नागरिकमा राजेन्द्र चौरसिया छन । जिवित्तै उद्धार गरिएका अर्का भारतीय नागरिकलाई उपचारका लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर ल्याइदैछ ।
यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेमा पनि पहिरोले दुई जनाको मृत्यु भएको थियो भने १५ जनाभन्दा बढी बेपत्ता छन् । यस्तै मेलम्ची खानेपानी आयोजनामा समेत दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
दाङमा आगलागीबाट एकको मृत्यु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार