मापदण्ड पूरा नगर्ने होटल र रेष्टुरेन्ट बन्द !
नेपालबहस संवाददाता
साउन १९, २०७७ मंगलबार १:५९:४४
१९ साउन, काठमाडौं । सरकारले मापदण्डको पालना नगर्ने होटल तथा रेष्टुरेन्ट बन्द गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलिएर भयावहकै रुप लिन थालेपछि होटल तथा रेष्टुरेन्टमा कोरोना महामारीबाट बच्ने मापदण्ड पूरा नगरे बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले साउन १५ देखि होटल खोल्ने निर्णय गरेको थियो । सोही अनुसार देशका धेरै ठाउँमा होटल व्यवसायी उत्साहित पनि थिए ।
तर अवस्था झन भयावह हुन थालेपछि सरकारले होटल तथा रेष्टुरेन्टमा कडाई गर्ने निर्णय गरेको हो । होटल तथा रेष्टुरेन्टसँगै सार्वजनिक यातायातलाई पनि सरकारले व्यवस्थित गर्न खोजेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार