म्यानचेस्टर युनाइटेड युरोपा लिग क्वार्टरफाइनलमा
नेपालबहस संवाददाता
साउन २२, २०७७ बिहिबार १६:२४:२०
२२ साउन, एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा पुगेको छ। बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा युनाइटेडले अस्ट्रियन क्लब लास्कलाई २-१ ले हराएको हो। युनाइटेडले पहिलो लेग ५-० ले जितेको थियो।
खेलको ५५औँ मिनेटमा वेसिंगरको गोलमा अग्रता बनाएको लास्कले त्यसको दुई मिनेटपछि नै गोल खान पुगेको थियो। लिङ्गार्डले युनाइटेडका लागि बराबरी गोल गरेका थिए। खेलमा अन्तिम दुई मिनेट बाँकी रहँदा मार्सियलले गोल गर्दै युनाइटेडलाई जित दिलाए।
आउने सिजनका लागि च्याम्पियन्स लिगमा स्थान बनाइसकेको युनाइटेडले यो सिजन युरोपा लिगमा अब क्वार्टरफाइनल खेलमा एफसी कोपनहेगनसँग खेल्नेछ। खेल अगस्ट १० मा जर्मनीमा हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
१६ औं योजनालाई अन्तिम रुप दिने छलफलमा उच्च तहका सबैलाई निम्तो
बैशाख १२, २०८१ बुधबार
सोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा
बैशाख १२, २०८१ बुधबार
भोइजर–१ पुग्यो अन्तरिक्षको २४ बिलियन किमी टाढा, रेडियो सन्देश पठाउन सक्षम
बैशाख १२, २०८१ बुधबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार