मोटरसाइकल ठक्करबाट साइकल यात्रुको मृत्यु
नेपालबहस संवाददाता
साउन २४, २०७७ शनिबार २२:३४:१९
◊ धीरुभाइ
२४ साउन, सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका स्थित मोटरसाइकलले ठक्कर दिदा एक साइकल यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्व पश्चिम लोकराजमार्ग अन्र्तगत सो सडक खण्डमा मोटरसाइकलको ठक्करबाट शम्भुनाथ नगरपालिका वार्ड नम्बर १ बस्ने ३५ वर्षीय देवनाथ यादवको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
पूर्व पश्चिम लोकराजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको स.१० प. ४९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जादै गरेको साइकल यात्रु यादवलाई गएराती करिब १०ः१५ बजे ठक्कर दिएको प्रहरीले बताइएको छ ।
सोही दुर्घटनामा परी मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका वार्ड नम्बर ७ बस्ने २६ वर्षीय अमृत चौधरीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएका छन ।
घाइते चौधरीको रुपनी गाउँपालिका १ रायपुर स्थित युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताइएको छ ।मोटरसाइकल र साइकल प्रहरीले नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान कार्य गरिरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिन्धुपाल्चोक बस दुर्घटना : ज्यान गुमाउने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार