सार्क देश बाहेक मात्रै उडान
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार २२:५०:३९
२५ साउन, काठमाडौं । आउँदो हप्तादेखि अन्तराष्ट्रिय उडान खोल्ने सरकारी निर्णय कार्यान्वयनमा अन्यौल भएको छ । कोरोना महामारीमा उडान गर्नेबारे कार्यविधि नबन्दा अन्यौल भएको हो । मन्त्रिपरिषद बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई कार्यविधि बनाउन भनेको थियो ।
तर अहिलेसम्म पनि मन्त्रालयले कार्यविधि बनाउन सकेको छैन् । कार्यविधि बनाउने काम भइरहेपनि कुन मोडेलमा उडान सञ्चालन गर्नेबारे टुंगो लागेको छैन् । यद्यपी पहिलो चरणमा सार्क देश बाहेकमा मात्रै उडान भर्ने तयारी छ ।
भारत लगायतका देशमा कोरोना संक्रमितको संख्या उच्च रहेका बेला सार्क देश बाहेकका देशमा मात्रै उडान भर्ने सरकारको तयारी हो । यद्यपी यसबारेमा सीसीएमसी र मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार