आइसोलेसनमा विष्णु पौडेल, सुरक्षागार्डलाई कोरोना
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार २३:२:८
२५ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेल आइसोलेसनमा बसेका छन् । सुरक्षागार्डलाई कोरोना संक्रमण पुष्टि भएपछि पौडेल आइसोलेसनमा बसेका हुन् ।
गार्डलाई कोरोना देखिएपछि उनलाई पनि संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी उनको रिर्पोट आउन बाँकी छ । उनका सुरक्षागार्डलाई भने अस्पताल भर्ना गरिएको छ ।
विष्णु पौडेलसँगै नेकपाका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि कोरोनाको आशंका छ । दुई दिनअघि मात्रै दुई अध्यक्षसँग उनले भेटवार्ता गरेका थिए ।
यस्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पनि कोरोनाको आशंका गरिएको छ । पौडेल र पोखरेल दुवै जना प्रचण्डलाई भेट्न पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार