रानीपोखरीमा कार्यरत् थप तीन प्रहरीलाई संक्रमण
नेपालबहस संवाददाता
साउन २६, २०७७ सोमबार १६:५०:४२
२६ साउन, काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत् थप तीन प्रहरीमा कोभिड १९ को संक्रमण देखिएको छ। कार्यलयको कन्ट्रोलमा कार्यरत् ३ जना प्रहरीमा कोरोना देखिएको हो।
प्रहरी स्रोतका अनुसार आइतवार कार्यालयमा नै कार्यरत् प्रहरीका कपाल काट्ने नाई हुन्। उनीमा संक्रमण देखिए लगत्तै उनको सम्पर्कमा आएकाहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’ भइरहेको छ। यही क्रममा थप तीन जनामा कोरोना पुष्टी भएको हो।
यसअघि कोरोना भाइरस देखिएका प्रहरी संक्रमितका दाइमा कोरोना भाइरसको संक्रमण देखिए पछि उनको पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन भएको हो। क्रमितका दाइ पनि प्रहरी नै हुन्। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत् थिए। अहिले कार्यालयमा उनीहरुको सम्पर्कमा आएकाहरुको पीसिआर परीक्षण गर्ने तयारी भइरहेको छ। केही प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ।
त्यस्तै प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय ट्राफिक प्रहरी महाशाखा लगायत विभिन्न जिल्लामा कार्यरत ३ सय भन्दाबढी प्रहरीलाई कोरोना देखिसकेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार