आजदेखि सिरहाको सुखीपुरमा पनि लकडाउन
नेपालबहस संवाददाता
साउन २८, २०७७ बुधबार २३:५३:४७
२८ साउन, लहान । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सिरहाको सुखीपुर नगरपालिमालाई पनि पूर्ण रुपमा लकडाउन गरिएको छ ।
नगरपालिका स्तरीय कोभिड १९ कोरोना नियन्त्रण तथा ब्यवस्थापन समितिको संयोजक सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवको संयोजकत्वमा समितिको मंगलवार साँझ बसेको बैठकले आज बिहान ६ बजेदेखि साउन ३२ गते १२ बजे राती सम्मका लागि ’लकडाउन’ गरिएकाे हाे ।
समितिको निर्णय अनुसार सार्वजानिक यातायात लगायत सबै क्षेत्र बन्द गर्नुपर्ने छ । स्वास्थ्य क्षेत्र, अतिआवश्यक र सुरक्षा निकाय भने खुला रहने बताइएको छ । सुखीपुरमा हालसम्म सुखीपुर नगरपालिकामा समाचार तयार पर्दा सम्म १२ जना कुल संक्रममित मध्ये ४ निको भएर घर फर्किएको सुखीपुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख अन्देश्वर मण्डलले बताएको छ ।
मण्डलका अनुसार हिजो आएको पीसीआर टेष्टको रिपोर्टमा सुखीपुर नगरपालिकाका वडा नम्बर ९ बैशखाका ८ जनाको कोरोना पोजेटिभ देखिएपछि सो वडालाई शिल गरिएको छ ।
त्यस्तै सिरहामा हाल सम्म २ सय ७० जना कुल संक्रममित १ जनाको मृत्यु र १ सय ९२ निको भएर घर फर्केका छन् । देशभरमा समाचार तयार पार्ने बेला सम्ममा २९ हजार ९ सय ४८ जना कुल संक्रममित ८३ जनाको मृत्यु र १६ हजार ६ सय ६४ जना निको भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार