२५ बर्षपछि पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा
नेपालबहस संवाददाता
साउन २९, २०७७ बिहिबार १४:७:१७
२८ साउन, काठमाण्डौ । अन्तिम ३ मीनेटमा दुई गोल गर्दै पेरिस सेन्ट जर्मन पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा इटालियन क्लब एटलान्टालाई २–१ गोल अन्तरले हराउँदै पीएसजी सेमीफाइनल पुगेको हो ।
पीएसजीलाई जिताउन मार्किन्होस र चाउपो मोटिङले गोल गरे । दुबै गोल नेयमारको उत्कृष्ट पासमा सफल भएको हुन् । दोस्रो गोलका लागि एमबाप्पेले पनि सहयोग गरेका थिए । पीएसजीले पहिलो गोल ९० मिनेटमा गर्दा दोस्रो गोल अतिरिक्त समयको तेस्रो मिनेटमा गरेको थियो ।
एटलान्टाका पासालिगले खेलको २६ औं मिनेटमै गोल गरेपनि त्यसले सार्थकता पाएन । जितसँगै पीएसजी २५ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । अब पीएसजीले फाइनल प्रवेशका लागि लाईपेज र एट्लेटिको मड्रिडबीचको विजेतासँग खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
माघ २२, २०८० सोमबार
राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
माघ ३, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार