मंगलबार , कार्तिक ४, २०७७

महासंघको अपिल : शिल एरियामा सहकारीहरु बन्द गर्नुस्, घर–घरमा गएर दैनिक निक्षेप नउठाउनु

महासंघको अपिल : शिल एरियामा सहकारीहरु बन्द गर्नुस्, घर–घरमा गएर दैनिक निक्षेप नउठाउनु

२९ साउन, काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीहरुलाई ११ बुँदे अपिल जारी गरेको छ । देशभर कोभीड १९ को प्रकोप बढ्दै गएको बेला महासंघले सरकारी संस्थाहरूलाई जनशक्ति कटौती गरेर कार्यालय समयसीमा भन्दा कम समय काम गर्न सुझाएको छ । संभव भएसम्म प्रविधिको अधिक प्रयोग गर्न र सदस्यहरुको घरघरमा पुगेर बचत संकलन नगर्न अनुरोध गरेको छ ।

महासंघले आज एक अपिल पत्र जारी गर्दै प्रसाशनले शिल गरेका क्षेत्रहरुमा संचालित सहकारी संस्थाहरु बन्द गर्न, बैंठक अन्तक्रिया कार्यक्रमहरु भर्चुअल रुपमा गर्न, कर्मचारीलाई अनिवार्य रुपमा कोभीडबाट सुरक्षित रहन अपनाउनु पर्ने सावधानीहरु माक्स, पञ्जा तथा सेनिटाइजरको प्रयोग गर्न अपिल गरेको छ । महासंघका अध्यक्ष मीनराज कँडेलले जारी गरेको अपिल पत्र :

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय