कोशी अस्पतालमा संक्रमित युवाको मृत्यु
नेपालबहस संवाददाता
साउन ३०, २०७७ शुक्रबार १५:५७:५७
३० साउन, विराटनगर । कोशी अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट ३० बर्षीय युवकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय युवाको कोरोनाबाट मृत्यु भएको हो ।
हिजो मात्रै अस्पताल भर्ना गरिएका युवाको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको हो । उनको कोरोना परीक्षण गर्दा पहिले नेगेटिभ आएको थियो ।
तर कोरोनाकै लक्षण देखिएपछि दोस्रोपटक परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको थियो । हिजो र आज गरी दुई पुरुषको मृत्यु भएपछि विराटनगरमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमान्तकृत समुदायका तीन सय ७६ विद्यार्थी एसईईमा सहभागी हुँदै
चैत १४, २०८० बुधबार
भोलिदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी सहभागी हुँदै
चैत १४, २०८० बुधबार
जापानको परीक्षा केन्द्रबाट २३ जनाले एसईई दिँदै
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार