लिदीमा बेपत्ता थप दुईको शव फेला, मृत्तकको संख्या १३ पुग्यो
नेपालबहस संवाददाता
साउन ३१, २०७७ शनिबार १६:४८:१७
३१ साउन, काठमाडौं । शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी लामा टोलमा गएको पहिरोमा पुरिएका थप दुई जनाको शव फेला परेको छ । घटनास्थलमा खोजीमा जुटेको नेपाली सेनाको टोलीले थप दुई जनाको शव फेला पारेको हो ।
यससँगै लिदी पहिरोमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । यअघि हिजो नै ११ जनाको शव भेटिएको थियो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले १३ जनाको शव भेटिएको र थप बेपत्ताको खोजी भइरहेको जानकारी दिए ।
पहिरोमा पुरिएर ३७ घरका ३८ जना बेपत्ता छन् । ३८ जनामध्ये १३ जनाको शव भेटिदा २५ जना अझै बेपत्ता छन् । लिदी पहिरोको सभामुख अग्नि सापकोटा, गृहमन्त्री रामबहादुर थापाले निरीक्षण गर्नुका साथै पीडित परिवारलाई राहत वितरण गरेका छन् । घर परिवार सबै पहिरोमा पुरिएकाहरुलाई थप राहत वितरण गरिने प्रजिअ ढकालले बताएका छन् ।
मृत्यु भएका ११ को सनाखत !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार