घरायसी तथा मृत्युपछिको नामसारी अनिश्चितकालका लागि बन्द
नेपालबहस संवाददाता
साउन ३२, २०७७ सोमबार १:२२:५६
३२ साउन, काठमाडौं । कोरोना भाईरसका कारण केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले घरायसी तथा मृत्युपछिको नामसारी अनिश्चितकालको लागि बन्द गरेको छ । कोभीडको कारण उक्त सेवा अर्को सूचना जारी नभएसम्मका लागि राेकिएकाे हाे ।
कोभीड–१९ विश्वभर फैलिरहेको र नेपालमा पनि यसको जोखिम उच्च रुपमा बढिरहेकोले त्यसलाई नियन्त्रण गर्न नेपाल सरकारले अत्यावश्यक बाहेकका काम गर्न रोक लगाएको उल्लेख गर्दै जोखिम न्यूनीकरण गर्न नामसारीमा रोक लगाइएको सीडीएससीका का.मु प्रमुख कार्यकारी अधिकृत कन्चन सापकोटाले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिका लघुवित्तले २०७९/०८० लाभांश वितरण नगर्ने
पुष २९, २०८० आइतबार
आईएमएफको मिसन टोली र सीबीफीनबीच भेटघाट
असोज १५, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार