अब रहेनन भारतका पूर्व ओपनर चेतन चौहान
इन्द्र रिजाल
साउन ३२, २०७७ सोमबार २:६:९
३२ साउन, एजेन्सी । कोरोना भाइरसको संक्रमणको कारण भारतका पूर्व ओपनर चेतन चौहानको निधन भएको छ ।ब्याट्सम्यान चौहानको आइतबार ७३ वर्षको उमेरमा निधन भएको हो ।
गत जुलाईमा कोरोनाको संक्रमण देखिएको चौहानलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर, उनलाई बचाउन नसकिएको बताईएको छ ।
चौहानले भारतका लागि ४० टेस्ट र ७ एकदिवसीय खेलेका थिए । सन् १९६९ देखि १९८१ सम्म उनले भारतका लागि २ हजार २३७ रन बनाएका थिए ।
चौहानले २२ वर्षको उमेरमा न्युजिल्यान्डविरुद्ध १९६९ मा डेब्यु गरेका थिए । क्रिकेट खेल जीवनपछि उनी प्रशिक्षक बनेका थिए । यस्तै भारतीय टिमको व्यवस्थापक समेत बनेका थिए ।
उनी राजनीतिमा समेत लागेका थिए । उनी उत्तर प्रदेशको लोक सभामा दुई पटक सदस्य बनेका थिए । उनी उत्तर प्रदेश क्याबिनेटका मन्त्री समेत बनेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकाठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार