कोरोना संक्रमितका घरमा स्थानीयको ताला
नेपालबहस संवाददाता
भदौ १, २०७७ मंगलबार २:२४:२६
१ भदौ, भक्तपुर । कोरोना संक्रमितलाई बाहिर हिड्न नदिन भक्तपुरमा संक्रमित घरमा तालाबन्दी गरिएको छ । संक्रमितको संख्या बढेपछि मध्यपुर थिमि नगरपालिका सिल गरिएका बेला स्थानीयले संक्रमितका घर नै शिल नै गरिदिएका हुन् ।
३२ जना संक्रमित घरमै आइसोलेसनमा बसेपछि घरमै स्थानीयले ताला लगाएका हुन् । चार जना अस्पतालमा छन् । नगरपालिकाको वडा नम्बर ५ भुँलांखेलका स्थानीयले कोरोना संक्रमितको घरमा ताला लगाएपछि आलोचना बढेको छ ।
भुँलांखेलकी ३७ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीले हौसला बढाएपनि स्थानीयले पनि ताला लगाएका हुन् । तर उनीहरु आफैले पहिले ताला लगाएपनि पछि खोलेका छन । कोरोना संक्रमितको घरमा लगाएको ताला खोलिएपनि घरमै आइसोलेसनमा बसेकामाथि दुव्र्यवहार रोकिएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमान्तकृत समुदायका तीन सय ७६ विद्यार्थी एसईईमा सहभागी हुँदै
चैत १४, २०८० बुधबार
भोलिदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी सहभागी हुँदै
चैत १४, २०८० बुधबार
जापानको परीक्षा केन्द्रबाट २३ जनाले एसईई दिँदै
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वारको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार