अछाम बाढीमा मृत्यु हुनेको संख्या ६ पुग्यो
नेपालबहस संवाददाता
भदौ ३, २०७७ बुधबार १६:४७:०
३ भदौ, अछाम । अछामको कैलाश खोलामा आएको बाढीमा बगेर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । १७ जना अझै बेपत्ता छन । मृतकको पहिचान भने अझै हुन सकेको छ्रैन् ।
बाढीले खोला किनारका बस्तीमा ठूलो क्षति पु¥याएको छ । बाढीले गर्दा बेपत्ता हुने १७ जनाको भने पहिचान खुलेको छ । ४० वर्षीय अमर शाह, ३५ वर्षीय पवित्रा शाह, उनीहरुका ४ वर्षे बालक समिर साह, ४० वर्षीय नन्दसिंह साउद, ३५ वर्षीय गंगा साउद, १५ वर्षीय रुपेश साउँद, १० वर्षीय नविन साउँद, १७ वर्षीय कविता साउँद बेपत्ता छन् ।
त्यस्तै ६ वर्षकी प्राप्ति साउद र नन्दसिंहकी सासुआमा, ५० वर्षीय चन्द्र साउद, ४० वर्षीय बसु साउद, ४५ वर्षीय लालसरा शाह र उनका ९ वर्षीय छोरा, हिक्मत शाहकी श्रीमती ३० वर्षीय गौरी शाह र २५ वर्षीय सम्झना शाह पनि बेपत्ता भएका छन् ।
यस्तै केही पसल पनि बाढीले बगाएको छ । बाढीले रामारोशन तिमिल्सेन सडकखण्ड जोड्ने सेरी पुल पनि बगाएको छ । यस्तै रामारोशन ५ का ३ वटा विद्युत गृह र वडा नम्बर ४ बाटुलासेनको एउटा विद्युत गृह पनि बाढीले बगाएको छ । बाढीले गर्दा अझै १५ देखि २० घर बेपत्ता छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार