शनिबार , कार्तिक १५, २०७७

समृद्धि फाइनान्सको १ः२ अनुपातमा हकप्रद शेयर आउने

समृद्धि फाइनान्सको १ः२ अनुपातमा हकप्रद शेयर आउने

३ भदौ, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा वितरणका लागि स्वीकृति पाएको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई गराएको छ । फाइनान्सले हाल कायम रहेको शेयर १ः२ अनुपातमा शेयर निष्काशन गर्ने भएको छ । फाइनान्सको साधारण शेयर निष्काशन र विवरण प्रकाशनका लागि भदौ २ गते धितोपत्र बोर्डले स्वीकृतति प्रदान गरेको थियो ।

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय