शनिबार , असोज १०, २०७७

जिमेल, गुगल र युट्युबमा समस्या !

जिमेल, गुगल र युट्युबमा समस्या !

४ भदौ, काठमाडौं । इन्टरनेट प्रविधि कम्पनी गुगलमा प्राविधिक समस्या देखिएको छ । कम्पनीको जिमेल सर्भिस र गुगल ड्राइभ बिहीबार चल्न सकेको छैन् । जिमेलमा बुधबारदेखि नै विश्‍वभर समस्या रहेको प्रयोगकर्ताले बताएका छन् ।

जिमेलमा फाइल एट्याच नहुने समस्या रहेको प्रयोगकर्ताको भनाई छ । यसबारेमा प्रयोगकर्ताले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत गुगलसमक्ष गुनासो गरेका छन् । गुगलकै कारण युट्युबमा समेत भिडियो अपलोड हुन नसकेको भनाई छ ।

गुगलले यसबारेमा थप अध्ययन तथा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : < 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय