च्याम्पियन्स लिगको फाइनल आज, कसले जित्ला ?
नेपालबहस संवाददाता
भदौ ७, २०७७ आइतबार १३:५०:१
७ भदौ, काठमाण्डौ । च्याम्पियन्स लिग फुटबलको फाइनलमा आज राती पीएसजी र बायर्न म्युनिख खेल्दैछन् । पोर्चुगलको लिस्बनमा राति पौने एक बजे हुने खेलमा जर्मन च्याम्पियन र फ्रेञ्च च्याम्पियन खेल्न लागेका हुन् ।
पाँच पटक उपाधि जितेको बायर्न म्युनिख ११ औं पटक फाइनल खेल खेल्दैछ भने पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।
सेमिफाइलनमा बार्यनले लियोनलाई र पीएसजीले लाइप्जिगलाई हराएको थियो । तुलनात्मक रुपमा सबैभन्दा कठिन प्रतिद्वन्द्वी बार्सिलोनालाई हराएकाले बायर्नले उपाधि उचाल्ने अनुमान छ ।
तर नेयमार र एमबाप्पे जस्ता विश्वकै उत्कृष्ट खेलाडी रहेको पीएसजीले पहिलो पटक च्याम्पियन्स लिग जितेर इतिहास रच्ने सम्भावना पनि उत्तिकै बलियो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति रनिङ शिल्डमा पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने
बैशाख ४, २०८१ मंगलबार
मंगलबारदेखि राष्ट्रपति रनिङ सिल्ड शुरु
बैशाख ३, २०८१ सोमबार
नेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार