जिल्ला प्रशासन कार्यालयमा शिशुका लागि झोलुङ्गो
नेपालबहस संवाददाता
भदौ ११, २०७७ शुक्रबार ०:३८:३२
११ भदौ, विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सुत्केरी र शिशुसहित प्रशासनिक कामका लागि आएका महिलालाई मध्यनजर गर्दै स्तनपान कक्ष र शिशुका लागि झोलुङ्गोको व्यवस्था गरेको छ ।
कार्यालयको कामका लागि बच्चासहित आउने आमाका लागि गोप्य स्तनपान गराउन र बच्चालाई सुताउन दुई झोलुङ्गो प्रशासन कार्यालय परिसरभित्र व्यवस्थापन गरिएको छ । बच्चाको स्वास्थ्य अवस्था र जीवन सुनिश्चित गर्न स्तनपान सबैभन्दा बढी प्रभावकारी र सरल तरिका रहेकाले घरबाट प्रशासनिक काममा शिशुसहित आएका आमाका लागि लक्षित गर्दै स्तनपान कक्षको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।
कार्यालयमा नागरिक सहायता कक्ष, दर्ता चलानी, सेवाग्राहीका लागि निशुल्क इन्टरनेटको सुविधा, स्यानीटाइजर र ज्वरो नाप्ने थर्मोमिटर कार्यालयको गेटभित्रै, सेवाग्राहीका लागि निःशुल्क निवेदन र सेवा लिनका लागि पेश गर्नुपर्ने कागजातको फोटोकपी सेवा उपलब्धसमेत गरिएको प्रशासकीय अधिकृत धर्मराज भट्टले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
चिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार