सुर्खेतमा झण्डै दुई हप्तादेखिको निषेधाज्ञा हट्यो
नेपालबहस संवाददाता
भदौ १२, २०७७ शनिबार १:१९:९
१२ भदौ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा झण्डै दुई हप्तादेखि लागेको निषेधाज्ञा हटेको छ । वीरेन्द्रनगरमा १२ दिनदेखि जारी निषेधाज्ञा सर्तसहित हटाइएको हो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले चाडपर्वमा कोरोना संक्रमणको जोखिम रहने भन्दै विषेधाज्ञा जारी गरेको थियो । तर तीज सकिएको एक हप्तापछि निषेधाज्ञा हटाइएको छ । भदौ १ गतेदेखि वीरेन्द्रनगरमा निषेधाज्ञा लगाइएको थियो ।
जिल्लामा निषेधाज्ञा हटाइए पनि कोरोना संक्रमणको जोखिम कायमै छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार नागरिकलाई मास्क लगाउने, भौतिक दुरी कायम गराउने र भिडभाड नियन्त्रण गर्नेतर्फ प्रशासन केन्द्रित हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार