वीरगञ्जमा रौतहटका संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार १६:३१:४२
१४ भदौ, वीरगञ्ज । पर्साको वीरगन्जमा रहेको कोभिड अस्पतालमा रौतहटका संक्रमितको मृत्यु भएको छ । वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालमा आइतबार बिहान रौतटहको राजपुर तुलसीका ४० वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो ।
मधुमेहका रोगी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भदौ १२ गते वीरगन्जस्थित गण्डक अस्थायी कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । कोभिड अस्पतालमै उपचारका क्रममा उनको आइतबार बिहान पौने ८ बजे मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए ।
यसअघि शनिबार बेलुकी पनि वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा रौतहटकै ३० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो । यससँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार