महिला सहयात्राको १७.५ प्रतिशत लाभांश प्रस्ताव
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार २१:२५:१२
१४ भदौ, काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले सधारणसभा सक्नुका साथै यस वर्षकोलागि लेखापरिक्षक नियुक्त गरेको छ । संस्थाको हिजो बसेको सातौं वार्षिक साधारण सभाले चुक्ता पूँजी १२ करोड १० लाखको ७.५ प्रतिशतले हुने नगद शेयरको लागि १० प्रतिशन गरी जम्मा १७.५० प्रतिशत लाभांश स्वीकृत गरेको जनाएको छ ।
त्यस्तै साधारण सभाले के.एस.डी. एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस लेखापरिक्षकको रुपमा नियुक्त गुरेको जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिका लघुवित्तले २०७९/०८० लाभांश वितरण नगर्ने
पुष २९, २०८० आइतबार
आईएमएफको मिसन टोली र सीबीफीनबीच भेटघाट
असोज १५, २०८० सोमबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परिक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार