महिला सामुदायिक भवन निर्माण
नेपालबहस संवाददाता
भदौ १५, २०७७ सोमबार २१:२:४४
१५ भदौ, रसुवा । महिला वर्गले गर्ने कामको सहजीकरण गर्न दक्षिणी भेकमा सामुदायिक भवन निर्माण भएको छ । नौकुण्ड गाउँपालिका वडा नं ५ अन्तर्गत आँपचौर, खाल्चेत एवं गुरूङगाउँसमेतका स्थानमा तीन सामुदायिक महिला भवन निर्माण भएको वडाध्यक्ष घोण्टे ग्याम्दानले जानकारी दिए ।
ती भवन निर्माणका लागि गाउँपालिकाका तर्फबाट रू ४० लाख खर्च भएको छ । महिलाका समस्या सामूहिक रूपमा छलफल गरी समाधान गर्न नयाँ भवनले सहज पार्ने गाउँपालिकाले जनाएको छ ।यसैबीच माङ्सेखोला मुहान गरी चित्तीगाउँसम्म सिंचाइ कुलो निर्माण भएको छ । पानीको स्रोत नभएको चित्तीगाउँमा सिंचाइ सुविधा उपलब्ध गराउन निर्माण गरिएको कुलोबाट हाल करीब पाँच सय रोपनी जमीनमा धान रोपिएको छ ।
यसबाट दुई सयभन्दा बढी किसान लाभान्वित भएको वडा कार्यालयले जनाएको छ ।चित्तीगाउँदेखि माथिल्लो भञ्ज्याङसम्मको गोरेटोबाटो तथा सानो भोर्लेदेखि ठूलो भोर्लेसम्म छोटो दूरीको ग्रामीण मोटरबाटोसमेत निर्माण भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै
चैत २५, २०८० आइतबार
एसईई दिएर बसेका विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम
चैत २५, २०८० आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार