शनिबार , असोज १०, २०७७

संस्थागत लगानी गर्न चाहनेलाई धितोपत्र बोर्डको ३५ दिने सुचना

संस्थागत लगानी गर्न चाहनेलाई धितोपत्र बोर्डको ३५ दिने सुचना

१६ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा नियमावली २०७३ को नियम २५ ग को उपनियम ५ तथा बुक बिल्डिङ निर्देशिका, २०७७ को दफा ३ बमोजिम योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न चाहानेसँग निवेदन माग गरेको छ ।

बोर्डले गत भदौ ३ गते पहिलो पटक ३५ दिने सुचना मागेको छ । सोही सुचना अुनुसार संस्थगत लगानीकर्ताको रुपमा काम गर्न चाहने सुचीकृत संगठित संस्था, सामुहिक लगानी कोष व्यवस्थापक, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामुहिक लगानी कोष योजना, मर्चेन्ट बैंकर, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र व्यापरी र नेटवर्थ न्यूनतम १० करो भएका धितोपत्र लगानी गर्ने उद्देश्यले स्थापित लगानी कम्पनीले निवेदन पेश गर्नुपुर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आजभाेलि नै मन्त्रिमण्डल पुनर्गठन गर्न अध्यक्षद्वय सहमत आजभाेलि नै मन्त्रिमण्डल पुनर्गठन गर्न अध्यक्षद्वय सहमत २२ घण्टा पहिले
कोरोना भाइरसको खोप सन् २०२१ को शुरुमा आउँने कोरोना भाइरसको खोप सन् २०२१ को शुरुमा आउँने २१ घण्टा पहिले
स्याङ्जामा आइसोलेसनबाटै भागे कैदी स्याङ्जामा आइसोलेसनबाटै भागे कैदी २२ घण्टा पहिले
प्रेस काउन्सिलबाट किशोरले दिए राजीनामा, कार्यवाहक अध्यक्षमा बुढाथोकी ! प्रेस काउन्सिलबाट किशोरले दिए राजीनामा, कार्यवाहक अध्यक्षमा बुढाथोकी ! २२ घण्टा पहिले
चीनसँगको सीमा विवादमा हुम्लाका सहायक सीडीओले मागे माफी ! चीनसँगको सीमा विवादमा हुम्लाका सहायक सीडीओले मागे माफी ! २३ घण्टा पहिले
डा. केसीसँग भएका सम्झौता सार्वजनिक गर्न मानवअधिकार आयोगको माग डा. केसीसँग भएका सम्झौता सार्वजनिक गर्न मानवअधिकार आयोगको माग २२ घण्टा पहिले
ललितपुरमा रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड राख्न प्रतिबन्ध ललितपुरमा रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड राख्न प्रतिबन्ध २२ घण्टा पहिले
पटके कर लगाएर तीव्ररुपमा बालुवा व्यापार, स्थानीय तह माैन ! पटके कर लगाएर तीव्ररुपमा बालुवा व्यापार, स्थानीय तह माैन ! २२ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल २४ घण्टा पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले