गुर्जो वितरण गर्न लैजाँदै
नेपालबहस संवाददाता
भदौ १७, २०७७ बुधबार १८:५७:४५
१७ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित युवा टोलीद्वारा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीलाई मंगलबार निःशुल्क गुर्जो वितरण गर्न लैजाँदै ।
बनेपा नपा–१० जनागालका सामाजिक अभियानताकर्मी मुक्ति विष्टलगायतले कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला गुजो–पानी सेवनले रोग प्रतिरक्षात्मक क्षमता बढाउने भएपछि निःशुल्क गुर्जो वितरण अभियान सञ्चालन गरेका छन् ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं वादेलाई उनकै कार्यकक्षमा मङ्गलबार गुर्जो (चिनी लहरो) प्रदान गर्दै बनेपा नपा–१० जनागालका सामाजिक अभियानताकर्मी मुक्ति विष्ट । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढिरहेका बेला गुजो–पानी सेवनले रोग प्रतिरक्षात्मक क्षमता बढाउने भएकाले विष्टसहित युवाद्वारा सञ्चालित निःशुल्क गुर्जो वितरण अभियानअन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीलाई वितरण भइरहको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार