काठमाडौंको निषेधाज्ञा एक हप्ता लम्बियो
नेपालबहस संवाददाता
भदौ १७, २०७७ बुधबार २२:२७:२२
१७ भदौ, काठमाडौं । कोरोना भाइरसको महामारी बढेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्बिएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेका हुन् । आज राती १२ बजेसम्म जारी रहेको निषेधाज्ञा भदौ २४ सम्म कायम रहनेछ ।
एक हप्ता थप गरिएको निषेधाज्ञामा अत्यावश्यक बाहेक केही थप सेवालाई पनि सञ्चालन गर्न दिने प्रमुख जिल्ला अधिकारीको योजना छ । केही नियमित सेवा खुल्ने भएका छन् । सरकारी कार्यालय पनि खुल्ने भएकाले बिहान ९ बजेदेखि १० बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म कडाई गर्ने निर्णय छ ।
होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् । यस्तै दुध, पानी, मेडिकल पसल भने खुल्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार