छोरी बलात्कारको आरोपमा बुवा प्रहरी नियन्त्रणमा
नेपालबहस संवाददाता
भदौ २१, २०७७ सोमबार ०:९:७
२१ भदौ, सिन्धुपाल्चोक । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका बस्ने एक बाबुले आफ्नै छोरीलाई पटकपटक करणी गरेको भन्दै उजुरी आएपछि इलाका प्रहरी कार्यालय मेलम्चीले निजलाई पक्राउ गरेको हो ।
करणी गर्ने बुवालाई प्रहरीले यही भदौ १९ गते घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । एकचालीस वर्षीय पुरुषलाई अहिले जिल्ला अदालतबाट म्याद थप गरी मेलम्चीमा अनुसन्धान भइरहेको तामाङले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार