गाउँपालिकाको पहलमा हेलिकप्टरमार्फत शिशुको उद्धार
नेपालबहस संवाददाता
भदौ २१, २०७७ सोमबार ०:१३:४५
२१ भदौ, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको पहलमा आज जन्मिएकी एक शिशुको श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको छ । वडा नं ७ मा रहेको इचोक बर्थिङ सेन्टरमा सुत्केरी भएकी महिलाको शिशुको फोक्सोले काम नगरेपछि थप उपचारका लागि कैलाश एयरको हेलिकप्टरमार्फत कान्ति बाल अस्पताल काठमाडौं पठाइएको हो ।
गाउँपालिकाले आफ्नै खर्चमा हेलिकप्टरमार्फत वडा नम्बर १ की फुर्वा डोल्मा तामाङले जन्माएको शिशुले श्वास फेर्न नसकेपछि ज्यान बचाउन तत्काल हेलिकप्टरको व्यवस्था मिलाई थप उपचारका लागि काठमाडौं पठाइएको गाउँंपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार