बुधबार , असोज १४, २०७७

रथयात्राको झडपमा सलंग्न ६ जनालाई कोरोना संक्रमण पुष्टि

रथयात्राको झडपमा सलंग्न ६ जनालाई कोरोना संक्रमण पुष्टि

१९ भदौ, काठमाडौँ । गएको विहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप हुँदा पक्राउ परेकामध्ये ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । झडपमा संलंग्न भएर पक्राउ परेका २० जनामध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

म्याद थपका लागि अदालत लैजानु अघि गरिएको कोरोना परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये ९ जनाको रिर्पोट आउन अझै बाँकी छ । विहीबार युवाहरुको बलमा रथ तान्न लाग्दा प्रहरीले अवरोध गरेको थियो । प्रहरीले अवरोध गरेपछि आक्रोशित भएका युवाले ढुंगामुढा गर्दा केही प्रहरी र युवा घाइते भएका थिए । झडपमा संलग्न ६ जनालाई कोरोना पुष्टि हुँदा झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीर्ला पनि कोरोना देखिएको छ । यसले झडपमा परेको, संलग्न भएका धेरैलाई कोरोनाको आशंका गरिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ६ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले