बुधबार , असोज १४, २०७७

सामुहिक बलात्कारकाे आरोपमा शिक्षकसहित तीन जना पक्राउ

सामुहिक बलात्कारकाे आरोपमा शिक्षकसहित तीन जना पक्राउ

२२ भदौ, बैतडी । बैतडीमा एक किशोरीमाथि सामुहिक बलात्कारकाे आरोपमा शिक्षकसहित तीन जनालाई प्रहरीले पक्राउ  गरेकाे छ । बलात्कृत किशोरीले बिवाह गरेको ६ महिनामै गर्भवती भएर छोरी जन्माएपछि शिक्षकसहित तीन जना युवाले १७ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको रहस्य खुलेको प्रहरीले जनाएकाे हाे ।

सिगास गाउँपालिका ८ को जनचेतना आधारभूत विद्यालयका शिक्षक खड्गा बोहरा, केशब बोहरा र स्थानीय रामबहादुर बोहराले किशोरीमाथि बलात्कार गरेका हुन् । बलात्कार गरेपछि उनीहरुले किशोरीलाई बिहे गरेर गाउँ छाड्न दबाब दिएका थिए ।

किशोरीले बिहे गरेपश्चात ६ महिनामै बच्चा जन्माएपछि घरपरिवारले सोधखोज गरेका थिए । किशोरीलाई वास्तविकता खोल्न दबाब दिएपछि आफू तीन जनाबाट पटक पटक बलात्कृत भएको बताएकी थिइन् । शिक्षक बोहरा भने अहिले गाउँपालिकामा कार्यरत रहेको स्थानीयको भनाई छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ५ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले