‘तिमीमै रहुँ’ मा नयन सिं र अनु प्रधानको अभिनय
नेपालबहस संवाददाता
भदौ २३, २०७७ मंगलबार १६:३६:४३
२३ भदौ, काठमाडौं । पछिल्लो समयमा लकडाउनको कारण सबै क्षेत्र सुन्य भएझैं मनोरञ्जन क्षेत्र झनै ठप्प छ । लकडाउनपछि निशेधाज्ञा भन्दा अगाडी केही कलाकर्मीहरुले थोरै म्युजिक भिडियोहरु निर्माण र अभिनय गर्न भ्याए । यस्तै भाग्यमानी कलाकारको सुचीमा परेका छन् मोडल नयन सिं पनि । उनले त्यही समयमा अनु प्रधानसँग अभिनय गरेको भिडियो सार्वजनिक भएको छ ।
‘तिमीमै रहुँ’ बोलको गीतमा सुनिल शाहको शब्द तथा दिपेन्द्र शाहको संगीत रहेको छ भने बिशाल निरौला र अस्मिता अधिकारीको स्वर रहेको छ । विभिन्न मनोरम दृष्यहरु समावेश गरी छायाँकन गरिएको भिडियोमा नरेश ऐरको छायाँकन, विक्रम चौहानको निर्देशन तथा मिलन विश्वकर्माको सम्पादन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
आजदेखि काठमाडौंमा कला उत्सव
मंसिर १६, २०८० शनिबार
आज महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने दिन
कात्तिक २७, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार