सोमबार , अषोज ५, २०७७

नेपाली गेमरहरुलाई एउटै प्लेटफर्ममा जोड्दै साइबर नेपाल

नेपाली गेमरहरुलाई एउटै प्लेटफर्ममा जोड्दै साइबर नेपाल

२३ भदौ, काठमाडौं । नेपालमा बढ्दो अनलाइन मनोरन्जनको माग पुरा गर्न र साथमा सुचना प्रविधिमा रुचि राख्नेहरु बीच छलफल, अनलाइन मार्केटिङ र इन्टरनेटसँग सम्वन्धित थुप्रै सेवा सुविधाहरुलाई समेटेर नेपालको पहिलो अनलाइन छलफल प्लेटफर्म ‘साइबर नेपाल’ले आफ्नो सेवा प्रारम्भ गरेको छ।

नेपालमा छरिएर रहेका सुचना प्रविधि संग सम्वन्धित सेवा प्रदायक कम्पनी र गेमिङ प्लेटफर्मको सेवालाई एउटै छातामुनि दिने उदेश्यका साथ ‘साइबर नेपाल’ को सुरुवात गरिएको कम्पनीले बताएको छ।

साइबर नेपालको सेवा विविध छन् कम्प्युटर निर्माण र युट्युबमा कम्प्युटर निर्माण सम्बन्धि भिडियो गाइड निर्माण गर्दै आइरहेको छ। प्रविधि संग सम्वन्धित कार्यक्रम , गेमिङ टुर्नामेण्ट र आगामी दिनहरुमा ठुलो गेमिङ प्रतिष्पर्धा गराउदै लैजाने यस कम्पनीले बताएको छ। हालै मात्र पनि कम्पनीले नेपालकै सबैभन्दा ठुलो गिभ अवे कन्टेस्ट आयोजना गरिरहेको छ।

‘साइबर नेपाल’को वेभसाइट भिजिट गर्दा र अन्य कार्यक्रमहरुमा सहभागी भए वापत सहभागीहरुले ‘सीएन’ क्वाइन जित्न सक्छन। यो एक प्रकारको भर्चुअल पोइन्ट सिस्टम हो जसवापत सहभागीहरुले साइबर नेपालले आयोजना गर्ने कार्यक्रम र साइबर नेपालको शप बाट अन्य सामानहरु रिडीम गर्न सक्ने छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? ५ दिन पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय ५ दिन पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? ४ दिन पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? ६ दिन पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै १ हप्ता पहिले
सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! २ हप्ता पहिले