बिहिबार , असोज १५, २०७७

काठमाडौंमा निषेधाज्ञा खुकुलो हुँदै, तर मोडालिटीमा अन्याेल !

काठमाडौंमा निषेधाज्ञा खुकुलो हुँदै, तर मोडालिटीमा अन्याेल !

२३ भदौ, काठमाडौं । चौतर्फी विरोध हुन थालेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा खुकुलो गर्ने तयारी थालेका हुन् ।

मंगलबार दिउँसो प्रमुख जिल्ला अधिकारीहरुबीच भर्चुअल छलफलमा पनि यस विषयमा ठोस निर्णय हुने अनुमान छ । भदौ ४ गतेदेखि जारी निषेधाज्ञाले सर्वसाधारणमा निकै समस्या भएपछि निषेधाज्ञा खुकुलो गर्न लागिएको हो । यद्यपि सार्वजनिक वा निजी गाडी खुल्नेसम्मको निषेधाज्ञा खुकुलो पार्ने मोडालिटी तय भइसकेको छैन् ।

प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयका अधिकारीबीच कुन मोडेलमा निषेधाज्ञा खुकुलो बनाउने भन्नेमा छलफल चलिरहेको छ । तर मोडालिटीका बारेमा अन्योल कायमै छ । भदौ १७ गते फेरि एकहप्ताका लागि थपिएको निषेधाज्ञा बुधबार राती सकिदैछ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ६ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले