नेकपा सुर्खेतका सचिव र सदस्यलाई कोरोना
नेपालबहस संवाददाता
भदौ २३, २०७७ मंगलबार २१:११:१७
२३ भदौ, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी नेकपा सुर्खेतका सचिव कृष्ण जिसी जितेन्द्रलाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै जिल्ला कमिटी सदस्य सदस्य रत्न गाहामगरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दुवै जनाको रिर्पोट पोजेटिभ आउको हो । कार्यकर्तासँग दिनुहँ भेटघाट हुने भएकाले पीसीआर परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको नेताहरुको भनाई छ । हालसम्म कोरोनाको कुनै लक्षण नदेखिएको दुवै जना होटल र घरमै आइसोलेसनमा बसेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार