बिहिबार , असोज १५, २०७७

ड्रागनफ्रुुट बेच्न लाने तयारी

ड्रागनफ्रुुट बेच्न लाने तयारी
ड्रागनफ्रुुट

काठमाडौँको कालिकास्थानमा रहेको नेपाल मल्टिप्लान्ट प्रोडक्ट एण्ड रिसर्च सेन्टरका वासुदेव ढकाल घरको कौसीमा व्यावसायिक रुपमा गरिएको ड्रागनफ्रुुट टिप्दै । प्रति किलो बजारमा रु ७०० देखि एक हजारसम्म बिक्री हुने उनी बताउँछन् । तस्बिर : रोशन सापकोटा

ड्रागनफ्रुुट

काठमाडौँको कालिकास्थानमा रहेको नेपाल मल्टिप्लान्ट प्रोडक्ट एण्ड रिसर्च सेन्टरका वासुदेव ढकालको घरको कौसीमा व्यावसायिक रुपमा गरिएको ड्रागनफ्रुुट खेती । ड्रागनफ्रुुट स्वादिष्ट खाद्य फलको रुपमा प्रयोग गरिन्छ । सो फल प्रति किलो बजारमा रु ७०० देखि एक हजारसम्म बिक्री हुने गर्दछ । तस्बिर : रोशन सापकोटा

ड्रागनफ्रुुटको नर्सरी

काठमाडौँको कालिकास्थानमा रहेको नेपाल मल्टिप्लान्ट प्रोडक्ट एण्ड रिसर्च सेन्टरमा ड्रागनफ्रुुटको नर्सरीमा काम गरिँदै । तस्बिर : रोशन सापकोटा

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ६ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले