अक्सफोर्डले रोक्यो कोरोना भ्याक्सिनको परीक्षण
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बुधबार १४:३९:१८
२४ भदौ, काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसविरुद्ध बनाइएको भ्याक्सिनको परीक्षण रोकेको छ । भ्याक्सिन प्रयोग गरेका एक व्यक्ति बिरामी भएपछि परीक्षण रोकिएको हो । पछिल्लो धेरै ठाउँमा सफल भइरहेको यो भ्याक्सिन बेलायतमै एक व्यक्तिको शरीरमा परीक्षण असफल बनेको छ ।
विश्व बजारमा सबैभन्दा पहिले यो भ्याक्सिन बजारमा आउने अपेक्षा गरिएपनि यो परीक्षण असफल बनेपछि ठूलो धक्का लागेको छ । यसको फेरि एक पटक परीक्षण र थप अनुसन्धान हुनेछ । अक्सफोर्ड विश्वविद्यालयले कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण रोक्नुपरेको यो दोस्रो पटक हो । ठूलो संख्यामा परीक्षण गर्दा कोही बिरामी हुनु सामान्य मानिएपनि व्यक्तिलाई अस्पताल भर्ना गर्दा पनि सञ्चो नभएमा यो घातक मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार