भोलिदेखि निषेधाज्ञा खुल्ने, सडकमा जोरविजोर प्रणाली !
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बुधबार २३:८:४९
२४ भदौ, काठमाडौं । भोलि बिहीबारदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुल्ने भएको छ । कोरोना महामारी रोकथाम गर्न निषेधाज्ञा जारी गरिएपनि जनजीवन कष्टकर बनेपछि भोलिदेखि निषेधाज्ञा खुलाउने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक यातायात, व्यापार, व्यवसाय खोल्न दिने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठक, गृह मन्त्रालयकै आदेशअनुसार निषेधाज्ञा खुलाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालले जानकारी दिए । भोलि बिहानैदेखि सार्वजनिक यातायात चल्नेछन् । तर जोर विजोर प्रणाली लागु गरिनेछ ।
सार्वजनिक यातायातसँगै निजी क्षेत्र, पसल, बजार, व्यवसाय, डिपार्टमेन्ट स्टोर पनि खुल्ने काठमाडौंका प्रमुख जिल्ला अधिकार दाहालले बताए । यातायात, व्यापार, व्यवसायबाहेकका क्षेत्रमा भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने छ ।
निषेधाज्ञा खुलेपनि कुन कुन क्षेत्र कसरी सञ्चालन गर्ने भन्ने बारेमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले केही बेरमा निर्णय नै सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि भदौ ३ गतेदेखि जारी निषेधाज्ञा आज राती सकिदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार