स्याङ्जाबाट गाँजासहित तीन जना पक्राउ
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बिहिबार ०:२८:३
२४ भदौ, स्याङ्जा । स्याङ्जामा अबैध लागुऔषध (गाँजा) सहित ३ जना पक्राउ परेका छन् । पक्राउ परेकाबाट ५ सय ४८ ग्राम गाँजा फेला परेको छ । गाँजासहित पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका वडा नं. ८ का बिनबहादुर सिंह, भारतको बेतिया जिल्ला वडा नं. १० चैलाभार पश्चिम बिहार घर भई हाल पुतलीबजार नगरपालिका वडा नं. ३ बस्ने वर्ष २५ का संजिबकुमार सिंह र वर्ष १८ का रहमदिन आलम रहेका छन् ।
गाँजासहित पक्राउ परेका भारतीय नागरिकसँग १ सय २ ग्राम गाँजा भेटिएपछि सोधपुछ गर्दा सिंहसँग गाँजा खरिद गरेको बताएपछि उनी पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । पक्राउ परेको तीनै जनाको जिल्ला अदालतबाट १५ दिनको म्यदा थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार