बुधबार , असोज १४, २०७७

निजी स्कुलको ठगीमा छुट ! अनलाईन कक्षाको शुल्क उठाउन अनुमति

निजी स्कुलको ठगीमा छुट ! अनलाईन कक्षाको शुल्क उठाउन अनुमति

२५ भदौ, काठमाडौं । अनलाईन कक्षाका नाममा शुल्क उठाउदै आएका निजी स्कुललाई ठगी गर्न सरकारले नै छुट दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट निजी विद्यालयलाई शुल्क लिन छुट दिएका हुन् । यसअघिदेखि नै निजी विद्यालयले शुल्क उठाउन थालेका थिए । तर सरोकारवालाहरुको चर्को दबाबपछि खुलेर शुल्क उठाउन पाएका थिएनन् । अहिले सरकारले नै शुल्क उठाउन भनेपछि निजी विद्यालयलाई शुल्कका नाममा ठगी गर्ने छुट मिलेको हो ।

विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । तर स्थानीय तहले नै शुल्क भने एकिन गरेका छैनन् । सोही कारण पनि अनलाईन कक्षा देखाएर निजी स्कुलले महिनाभरीको शुल्क उठाउने योजना बनाएका छन् । यसअघि शिक्षा मन्त्रालयले अनलाईन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो । तर कोरोना महामारी लम्बिएर स्कुल खोल्ने एकिन अवस्था नभएपछि शिक्षा मन्त्रालयले आफ्नो पूर्ववत निर्णय पुनर्विचार गर्दै निजीलाई शुल्क उठाउन दिने निर्णय गरेको हो । निर्देशिकाअनुसार गएको असारदेखि नै वैकल्पिक माध्यमबाट पाठनपाठन हुदै आएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ५ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले