स्थायी कमिटी बैठकबाट बाहिरिए ओली
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शुक्रबार १८:८:५६
२६ भदौ, काठमाडौं । बालुवाटारमा केहीबेर अघिदेखि शुरु भएको नेकपाको स्थायी कमिटी बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन् । झण्डै १० मीनेट मात्रै बैठकमा बसेका प्रधानमन्त्री ओली केहीबेरअघि बाहिरिएका बालुवाटारबाट एक नेताले जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा पनि प्रधानमन्त्री ओली बस्ने सम्भावना कम छ । बेलूकी फेरि एकपटक बैठकमा उपस्थित हुने जानकारी गराएर ओली बाहिरिएका हुन् । बैठकको अध्यक्षता कार्यकारी अध्यक्षको हैसियतले प्रचण्डले गरिरहेका छन् ।
ओलीसँग कार्यकारी अध्यक्षको सहमति गरेका प्रचण्ड आजको बैठकमा बीचको कूर्सीमा बसेका छन् । प्रचण्डको दाहिनेतिर बरिष्ठ नेता माधव कुमार नेपाल बसेका छन् भने बायातिर ओली बसेका थिए ।
सायद कार्यकारी अधिकार नपाएकाले ओली बैठकमा नबसेको अनुमान गरिएको छ । यसले ओली र प्रचण्डबीचको सहमतिलाई फेरि पनि धोका हुने संकेत देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशन सर्यो
बैशाख ५, २०८१ बुधबार
लगानी सम्मेलन लक्षित अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार