बिहिबार , असोज ८, २०७७

सरकारी अस्पतालमै भर्ना नपाएर गर्भवतीको ज्यान गयो

सरकारी अस्पतालमै भर्ना नपाएर गर्भवतीको ज्यान गयो

२६ भदौ, विराटनगर । विराटनगर महानगरपालिका ६ की ३० वर्षीया गर्भवती विमला ऋषिदेवको मृत्यु भएको छ । बुधबार राति करिब १ बजेतिर कोशी अस्पताल पुर्याएपनि अस्पतालले भर्ना नलिदा उनको मृत्यु भएको हो ।

यसअघि २ पटक शल्यक्रियाबाट बच्चा जन्माएकाले तेस्रो बच्चालाई शल्यक्रियामार्फत जन्माउन नसकिने भन्दै डाक्टरले फर्काएका हुन् । अस्पतालले फर्काएपनि निजी अस्पताल लैजाने पैसा नहुँदा उनको ज्यान गएको भनिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले त्यसरी गर्भवती महिलालाई अस्पतालबाट फर्काउने चिकित्सकलाई कारवाही गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? ७ दिन पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले
सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! २ हप्ता पहिले