सोमबार , असोज १२, २०७७

चितवनमा ३ जनाको मृत्यु, रिर्पोट आउन बाँकी !

चितवनमा ३ जनाको मृत्यु, रिर्पोट आउन बाँकी !

२६ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका तीन जनाको बिहीबार र शुक्रबार मृत्यु भएको हो ।

मृत्यु हुने दुई जना भने आईसीयुमा रहेका बिरामी हुन् । राप्ती नगरपालिका वडा नम्बर ४ की १८ वर्षीय किशोरीको शुक्रबार मृत्यु भएको हो । रत्ननगर नगरपालिकाका ४० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो ।

बिहीबार दिउँसो आईसीयू कक्षमै खैरहनी नगरपालिकाकी २२ वर्षीया युवतीको पनि उपचारको क्रममा मृत्यु भएको थियो । तीन जनाको श्वासप्रश्वासमा समस्या देखिएपछि अवस्था जटिल हुँदैँ मृत्यु भएको हो ।

तर अहिलेसम्म कोरोना रिर्पोट आइसकेको छैन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ३ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले