बुधबार , असोज १४, २०७७

झिँगा मार्नलाई घर जलाउने मान्छे

झिँगा मार्नलाई घर जलाउने मान्छे

२६ भदौ, एजेन्सी । फ्रान्समा एकजना व्यक्तिले एउटा झिंगा मार्न आफ्नै घर जलाएका छन् । फ्रान्सको दोर्दोनमा बस्ने करीब ८० वर्षका वृद्धले बेलुकी खाना खाने बेलामा डाइनिङ रुममा एउटा झिंगा भन्भनाएर दिक्क भएका थिए ।

त्यसपछि उनले लामखुट्टे मार्नका लागि प्रयोग हुने इलेक्ट्रोनिक र्‍याकेटको सहयोगले झिंगा मार्ने कोसिस गरे । तर सकेनन् । त्यही समय उनको घरमा ग्यास लिक भयो ।

ग्याँस चुहिरहेको बेला हावामा इलेक्ट्रोनिक र्‍याकेट चलाएपछि विष्फोट हुँदा घर जलेको हो । विस्फोटमा उनको भान्साकोठाका साथै छतमा नोक्सानी पुग्यो । उनी भने मुश्किलले जोगिए । त्यसपछि पनि उनले झिँगा मार्न सकेनन् । झिंगा उडेर घर बाहिर गएको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ५ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले