ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
भदौ २७, २०७७ शनिबार १७:४३:४९
२७ भदौ, काठमाडौं । ललितपुरमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ३८ वर्षीय पुरुषको शनिबार बिहान ७:४० बजे मृत्यु भएको छ। उनी भदौ २६ गते अस्पताल भर्ना भएका थिए।
यस्तै, शनिबार बिहान २ बजे पाटन अस्पतालमा काठमाडौंका ५१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनी भदौ १९ गतेदेखि अस्पताल भर्ना भएका थिए।
पाटन अस्पतालमै भक्तपुरका ७२ वर्षीय वृद्धको मृत्यु भएको छ। उनको शुक्रबार राति पौने १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। उनी भदौ १७ गतेदेखि भर्ना भएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार