मेक्सम र नरेशकाे “पुकुली माया” बजारमा
नेपालबहस संवाददाता
भदौ २७, २०७७ शनिबार २१:२१:३६
२७ भदौ, काठमाडौं । लोक तथा दोहोरी गायक मेक्सम खातीको “पुकुली माया” भर्खरैमात्र सार्वजनिक भएको छ । गायक तथा सर्जक नरेश खातीको शब्द संगीतमा तयार पारिएको पुकुली मायामा आफुले माया गर्ने प्रेमिकोको प्रेमिल वर्णन गरिएको छ ।
सामान्यतय आफुले माया गर्ने प्रेमि, प्रेमिकालाई अलग्गै नामलेपनि बोलाईने गरिन्छ । पुकुली माया यो शब्दपनि त्यस्तै एक मिठो प्रेमिल नाम हो ।
गायक स्वयम् मेक्समको अभिनय रहेको लोक आधुनिक गीत “पुकुली माया”मा मुस्ताङको रमणीय दृश्यहरु देख्न सकिन्छ । नरेशको निर्देशन रहेको उक्त गीतका क्यामरापर्सनसमेत उनै हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार