सभामुख अग्नि सापकोटा बाह्रबिसेमा
नेपालबहस संवाददाता
भदौ २८, २०७७ आइतबार १५:५०:५६
२८ भदौ, काठमाडौं । सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोक प्रभावित क्षेत्र बाह्रबिसे पुगेका छन् । बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख सापकोटा गाडी चढेरै सिन्धुपाल्चोक हिडेका थिए ।
पहिरोले घुम्थाङको नागपुजे र भीरखर्कमा क्षति पुगेको छ । सभामुख सापकोटा पहिरोस्थल पुगेपछि हेलिकोप्टर मगाउने तयारी छ । बिहान पानी परेकाले हेलिकोप्टर जान नसक्ने भएपछि सभामुख गाडीमै चढेर सिन्धुपाल्चोक बाह्रबिसे पुगेका हुन् ।
अहिलेसम्म पहिरोबाट ३ जनाको शव निकालिएको छ । अरु २८ जना अझै बेपत्ता छन् ।
(सबै फोटो : सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेको फेसबुकबाट )
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमनसुनको समयमा फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड
चैत ४, २०८० आइतबार
रसुवामा ४ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्म धक्का
चैत ४, २०८० आइतबार
नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोग्नु परेको छ : प्रधानमन्त्री
फागुन ४, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार
चार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार