शनिबार , असोज १०, २०७७

नेप्सेको सिस्टमले आज पनि दियो धोका , कारोबार ५ः१५ सम्म खुल्ने

नेप्सेको सिस्टमले आज पनि दियो धोका , कारोबार ५ः१५ सम्म खुल्ने

२८ भदौ, काठमाडौं । पटक–पटक शेयर  लगानीकर्तालाई धोका  दिँदै आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा आजपनि समस्या आएकाे छ । कारोबार खुलेको केही समय पछि नै टीएमएसमा अर्डर राख्न नमिल्ने तथा राखिएको अर्डर रद्द गर्न नमिल्ने जस्ता समस्या देखिएको थियो ।

टीएमएसमा यसअघि पनि समस्या देखिएको थियो । समस्या देखिएपछि नेप्सेले शेयर कारोबार रोक्का गरेको जानकारी गराएको थियो । उक्त समस्या समाधानका लागि प्रयासरत रहेको सुचना दिने क्रम जारी छ ।

आज टीएमएसमा देखिएको समस्या समाधान भएको भन्दै पुनः अर्को सुचना दिँदै नेप्सेले २ः१५ देखि शेयर कारोबार सुचारु हुने जनाएको थियो । आज पनि ५ः१५ सम्म कारोबार खुल्ला रहने नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : < 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले