धनुषामा असोज ४ गतेसम्म निषेधाज्ञा !
नेपालबहस संवाददाता
भदौ २८, २०७७ सोमबार ०:२३:४४
२८ भदौ, जनकपुर । धनुषामा असोज ४ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र धनुषाको सिफारिसमा जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले आगामी असोज ४ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रशासनले किराना, फलफुल र तरकारी पसलहरु बिहान ११ बजेसम्म र साँझ ५ बजेदेखि राति ८ बजेसम्म स्वास्थ्य सम्बन्धी मापदण्ड परिपालना गर्नेगरी संचालन गर्न दिने निर्णय गरेको छ ।
यस्तै, निषेधितबाहेक अन्य पसलहरु ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न सकिने छ । जिल्लाभित्र सबै प्रकारका निजी सवारी साधनहरु जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिइने निर्णय पनि गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार